कश्मिरको पुलवामा भएको आतंक हमलाको टिप्पणी गर्दा नवजोत सिंह सिद्धुलाई ‘द कपिल शर्मा शो’बाट हटाइएको छ । हमलापछि पाकिस्तानको सफाई दिदै भनेका थिए, ‘केहि व्यक्तिको कारण पुरै देशलाई दोषी भन्न मिल्दैन । यो कायरपन हो, यसको विरोध म पनि गर्छु । तर जसले हिंसा गरेका हुन उनीहरुलाई सजाय हुनुपर्छ ।’ साथै उनले भनेका थिए, ‘दुई देशबीचको विवाद कुराकानीबाट हल हुन सक्छ ।’
उनको यो जबाफ पश्चात सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । विवाद चर्किदै गएपछि सोनी टिभीले सिद्धुलाई हटाएको हो । सिद्धुले यस विषयमा केहि जबाफ दिएका छैनन् । भारतिय मिडिया अनुसार सिद्धुको ठाँउमा अर्चना पूरण सिंह देखिने छिन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।