श्री स्वास्थानी माताको महिमा बोकेको साली नदी तस्विरमा
प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

काठमाडौं– धार्मिक र ऐतिहासिक महत्व बोकेको साली नदिमा यतिबेला स्वाथानी मेला र महोत्सव चलिरहेको छ ।
स्वास्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदिमा पछिल्ला केही बर्षहरू देखि मेला र महोत्सव नै हुने गरेको छ ।
देशका विभिन्न जिल्ला लगायत भारतबाट समेत यो समयमा यहाँ दर्शनका लागि श्रद्धालु आउने गरेका छन् ।