मोडल दिपा मगरको निर्देशनमा गायक अमन अलिको “क्यारनु नि हौ” सार्बजनिक (भिडियो सहित )
प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार
सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ l दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ l
गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के. शंकरले गरेका छन् l छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् l मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे,प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ l


[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]



भिडियो हेर्नुहोस :






