लभ स्टेसन को नया गित ” घाम जुन चाहिदैन ” नायक प्रदिप खडका र अभिनेत्री जसीता गुरुङ (भिडिओ)


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

हिजो मात्र मात्र नया नेपाली चलचित्र जस्को नाम “लभ स्टेसन” रहेको छ , उक्त चलचित्र को गित सार्बजनिक गरिएको छ। काफिया फिल्मस को चलचित्र “लभ स्टेसन” एेउटा प्रेम कथा मा आधारित चलचित्र रहेकोछ।

सार्बजनिक गरिएको गित “घाम जुन चाहिदैन” मा चलचित्र का नायक प्रदिप खडका र अभिनेत्री जसीता गुरुङ लाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गित लाई सुगम पोखरेल र रेशमा पुन ले गाएका छन। उक्त गित को सङित र रचना दिपक शर्मा ले गरेका छन।

चलचित्र मा कलाकार हरुको कुरा गर्दा यस मा प्रदिप खडका, जसीता गुरुङ, रमेश बुढाथोकी, सिरु बिस्ट, रबि डङोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश कफ्ले, रशमि पान्डे, रिशु खरेल, ज्वलन्त गौतम र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।

चलचित्र को टेक्निकल पक्ष को कुरा गर्दा यस चलचित्र को निर्देशन उज्जल घिमिरे को रहेको छ। चलचित्र चैत्र २२ यानी ५ अप्रिल मा रिलिज हुन गयीरहेकोछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गित तल हेर्नुहोस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com