लामो समय देखी का प्रेमी जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला भेलन्टाईन डे का दिन विवाह बन्धन मा बाधीए
प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार
नेपाली चलचित्र क्षेत्र कि अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला लाई नचिन्ने सायद कोही नै होलान र लामो समय देखी उनि हरु दुबै जना प्रेम सम्बन्ध मा रहेको कुरा पनी लुकेको थिएन। जानकारी का अनुशार दुबै कलाकार को सात बर्ष लामो प्रेम सम्बन्ध हिजो अाएर बिबाह मा परिणत भएको छ। हो तपाई ले सही सुन्नु भयो अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला बिबाह बन्धन मा बाधिएका छन

हिजो प्रेमी हरुको दिन को रुप मा बिश्व भरी “भेलन्टाईन डे” मनाईयो र सोही दिन को अवशर पारेर, अगनी लाई साछी मान्दै परिवार हरु को उपस्थिती मा दुबै जोदि अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला ले बिबाह गरेका थिए। उनी हरु दुबै जना को बिबाह काठमान्डौ को र्याडिसन होटेल मा भएको थियो र जानकारी का अनुशार बिबाह मा नेपाली सिने क्षेत्र का धेरै कलाकार हरु को उपस्थिति पनी रहेको थियो। आज शुक्रबार उनी हरुको बिबाह को रिसेप्सन भोज हुने भएको छ।
दुबै कलाकार हरु धेरै लामो समय देखी सम्बन्ध मा रहेको को कुरा सम्पुर्ण दर्शक, प्रशन्शक र उनी हरु का परिवार लाई पनी थियो। दुबै जना को जोडी निकै नै राम्रो र सुहाउदो देखिन्छ। जेहोस प्रेम दिबस को दिन मा दुबै प्रेमी जोडी को मिलन भएको छ र हाम्रो शुभकामना उनी हरु को पारवारिक र दाम्पत्य जिबन सुखिमय रहोस।






