विदेशबाट फर्किएका नेपाली मजदुरको पक्षमा रेखाले मन्त्री विष्टलाई बुझाइन् यस्तो पत्र


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

विदेशबाट फर्किएका नेपाली मजदुरको सामान त्रिभुवन बिमानस्थलमा जफत भएको विषयमा नायिका रेखा थापाले  आवाज उठाउँदै आईरहेकी छिन् । विदेशबाट कमाएर आमा, छोराछोरी र श्रीमतीको लागि ल्याएको सामान आफ्नै देशमा त्यो पनि राज्यले लुटेको भन्दै उनी विरोधमा उत्रिएकी हुन । उनले सामाजिक सञ्जालमा नेसरकारको चर्को बिरोध गर्दै आइरहेकी छन् ।

रेखाले श्रमिक माथि हुने असमान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई बुधबार मन्त्रालयमा भेटेर श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाएकी छन् | पत्र बुझ्ने बित्तिकै मन्त्री विष्टले अर्थ मन्त्रालय सँग समन्वय शुरु गरेको समेत रेखाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् ।  मन्त्री विष्टलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्णपाठ :

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com