प्रेम जोडीका उदाहरणहरु नेपालमै पनि धेरै छन् । मुना मदन, मालती मँगले नेपाली प्रेम जोडीका केहि चर्चित नामहरु हुन् । यस्तै यो समयको मुना मदनको रुपमा हेरिन्छ, कृष्ण ओली र रुपा मगरको जोडीलाई । निकै नै उदाहरणिय जोडी रुपा र कृष्णको सर्वत्र चर्चा छ ।
बिशेषत आफ्नो २ हात र एक खुट्टा गुमाएका श्रीमानलाई सदैव उत्तिकै माया र साथ दिएर सबैको लागि प्रेरणाको पात्र बनेकी रुपालाई सबैले यो समयकी देवी भनेका छन् । यिनै प्रेम जोडीले आज प्रेम दिवस निकै रमाईलो गर्दै मनाए । यो जोडीलाई मिडियामा ल्याउने शिशिर भण्डारी फेरी एकपटक कृष्ण र रुपाको घरमा पुगे । कृष्णले रुरुपालाई गुलाफको फुल दिदै आई लभ यु रुपा भने ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।