अमिताभ बच्चनको नया चलचित्र “बदला” को ट्रेलर सार्बजनिक (ट्रेलर)


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

“बदला”

भारत को बलिवुड मा हालै मात्र फेरि अर्को एउटा नया सामाजिक सन्देश बोकेको चलचित्र बनेको छ जस्को ट्रेलर हालै  मात्र सार्बजनिक गरिएको छ। हामी कुरा गर्दै छौ “बदला” को जुन चलचित्र बलिवुड का बादशाह अमिताभ बच्चन ले अभिनय गरेका छन र अब चलचित्र चाडै नै रिलीज का लागी तयार रहेको छ।

निर्देशक सुजोय घोशले निर्देशन गरेको चलचित्र “बदला” जसमा बलिवुड का चर्चित कलाकार अंिताभ बच्चन र तापसी पन्नुले अभिनय गरेका छन। चलचित्र धेरै समय देखी चर्चाको बिषय बनेकोछ। दर्शकहरु पनी अमिताभ बच्चन लाई मुख्य भुमिका मा हेर्न का लागी धेरै उत्साहित छन।
जानकारीका अनुशार यो चलचित्र समाज मा घटी रहेका महिला हिन्शामा केन्द्रित रहेर सत्य घटना लाई लिएर बनाइेको चलचित्र हो।

चलचित्रको निर्देशन सुजोय घोशले गरेका छन। चलचित्रको मुख्य भुमिका मा अमिताभ बच्चन र तापसी पन्नु रहेका छन। चलचित्र ८ मार्च देखी सिनेमाघर हरु मा रिलिज हुदैछ।

ट्रेलर हेर्नुहोस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com