एउटै फिल्मबाट बनिन् नलीउडकै पहिलो अर्बपती नायिका


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

 नाइजेरीयाकी एक अभिनेत्रि नलीवउडकै पहिलाे अरबपति नायिका बनेकी छन् । एक्ट्रेस, प्रोड्यूसर एवं डाइयरेक्टर समेत बनिसकेकी जेनेवीव नन्जी ( Genevieve Nnaji ) त्यहाँको फिल्म इन्ड्रस्टीकै पहिलो अरबपति बनेकी हुन् ।

३९ वर्षीया नाजीको फिल्म अमेरिकी मिडीया सर्भिस कम्पनी नेटफ्लिक्सले किनेको छ । उनको बल्कबुस्टर फिल्म ‘लायन हर्ट’ लाई करिब ३८ लाख अमेरिकी डलरमा किनेको जुन रकम १.३८ अर्ब नायरा नाइजेरीयन रुपैयाँ हुन जान्छ । नेटफ्लिक्सले किनेपछि उनी एउटै फिल्म ले अरबपति बनेकी हुन् ।

उनको फिल्म टारोन्टो इन्टरनेसन फिल्म फेस्टिवलमा नेटफ्लिक्सको आँखामा परेको थियो । उनी २० वर्षदेखि फिल्ममा काम गर्दै आएकी थिइन् । लायन हर्ट उनको पहिलो फिल्महो जसलाई निर्देशन पनि उनी आफैले गरेकी थिइन् ।  १९९८ मा १९ वर्षको उमेरमा पहिलो फिल्म खेलेकी नन्जी ८ वर्षदेखि नै टिभी सिरियलमा एक्टिंग गर्दै आएकी थिइन् । एजेन्सी 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com