चन्द्रागिरी डाँडामा हिमपात


प्रकाशित मिति : २६ माघ २०७५, शनिबार

काठमाडौंको चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।

 

हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् । हिउँ परेसँगै त्यहाँ हिउँ खेल्न जानेहरुको संख्या बढेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com