चीनका वैज्ञानीकले बनाए जिन बदलेर बाँदरको क्लाेन


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

चीनका वैज्ञानीले दक्षिण अफ्रिकामा पाइने बाँदरको जिन बदलेर पाँच क्लोन बनाएको छ । एक चिक्तिसकिय खोजको लागि उनीहरुले यस्तो गरेको जनाएका छन् । पुरानो प्रजातीको बाँदरमा गणनाहुने लामो पुच्छरका मेकक्यु ९mबअत्रगभ० बाँदरहरु क्लोन गरेको हो ।

ती वैज्ञानीहरुले दाबी गरेअनुसार अफ्रिकामा पाइने बाँदर र क्लोनी बनाएको बाँदरहरु एउटै किसिमका छन् । यी बाँदहरुमाथि सोध९अनुसन्धान गरेर मानिसमा हुने क्यान्सर, इन्सोमेनिया, डिप्रेसन एवं अन्य भुल्ने जस्ता रोगहरुबारे विभिन्न तथ्यहरु पत्ता लगाउन सकिनेछ ।

शनिबार चाइनीज न्यूज एजेन्सी शिन्ह्वाले बताए अनुसार यो काम दुनियामै पहिलो पटक गरिएको हो । बायोमेडिकल रिसर्चको लागि जीन बदलेको बाँदरबाट क्लोनी तयार पारिएको हो ।

चीन आश्र्चयजनक काम गर्दै आएको छ । यसअघि चीनले कृत्रिम सुर्य बनाउन लागेको घोषणा गरिसकेको छ । स्मरण रहोस त्यो सुर्यले वास्तविक सुर्य भन्दा १० गुणा जेजिलो चमक दिन्छ । त्यस्तै हालै चिनले चन्द्रमाको पछाडिको भागमा आफ्नो यान पठाइसकेको छ भने दुनियामै पहिलो चोटी जिन इडिट गरेको बच्चा समेत चीनले जन्म दिएको छ । दुईटा बच्चाहरु एड्स ग्रसित बुवाको स्र्पम इडिटबाट जन्माइएका हुन् । तीनीहरुलाई एड्स नसर्ने बताइएको थियो ।  ऐजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com