हृदयाघात हुँदा आफैले ज्यान जोगाउने ४ तरिका !


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयाघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अवरोध भएमा सो हृदयाघात प्राणघातक पनि हुन सक्छ । गलत जीवनशैली र खानपानका कारण आजभोलि सबै उमेरका मानिसमा हृदयाघातको जोखिम बढ्दो छ ।

– एक्लै भएको अवस्था वा अस्पतालको पहुँचबाट टाढा भएको वेला हृदयाघात भएमा जोखिम उच्च हुन्छ । छोटो समयमा अस्पताल पु-याउनुपर्ने हुन्छ । यस्तो वेलामा बिरामीलाई धेरै गाह्रो भएको हुन्छ । यसर्थ, बिरामीसँगै सबैले संयम अपनाउनुपर्छ ।

– अचानक बायाँ छाती दुख्यो र दुखाइ बढ्दै गएर बायाँ पाखुरा हँुदै बंगारासम्म पुग्यो भने हृदयाघात भएको भन्ने थाहा पाउनुपर्छ । करिब १० सेकेन्ड मात्र यस्तो हुन्छ । तसर्थ, नआत्तीकन यथास्थानमै बस्नुपर्छ ।

– बिस्तारै नाकको दुईवटै प्वालबाट लामो र गहिरो श्वास लिनुपर्छ । अनि, जोडले आवाज निकालेर पेट हल्लिने गरी खोक्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– चिकित्सककहाँ नपुुगुन्जेलसम्म गहिरो श्वास लिने र खोक्ने गरिरहेमा ज्यान जोगिने सम्भावना
अधिक रहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com