पैसा बचत गर्ने गजबको उपाय !


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

मानिसहरु पैसा जोगिएन भनेर चिन्तित् हुने गरेका छन् । यस समस्याबाट छुट्करा पाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । पैसा नजोगिने समस्या हटाउन ज्योतिष शास्त्रमा उल्लेख गरिएको एक उपाय अपनाउन सकिन्छ ।

उक्त उपाय अवलम्बवन गरिए पैसा जोगिने दाबी गरिएको छ । तर, उपाय दैनिक ४१ दिनसम्म गर्नुपर्ने भएकाले झन्झट भने मान्नु हुँदैन । पैसा जोगाउने उपाय दिएको ज्यातिष शास्त्रका अनुसार पैसाको नोटको आवश्यकता पर्छ ।

जसलाई कुनै दिन रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर (पुजा गर्ने स्थान )मा राधाकृष्णको मुर्ति नजिक या मुर्तिको पछाडि राख्नुहोस् ।

पैसा राख्ने क्रममा राधाकृष्णसँग यो मनोकामनाको कामना गर्नुस् आफ्नो आर्थिक अवस्थामा सुधार आओस् र धन प्राप्त होस् । ज्योतिष शास्त्र त्यही राशिको नोटलाई पुरै ४१ दिनसम्म दोर्होयाउनुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थात तपाइँले शुरुमा ५० को नोट राख्नु भएको छ भने अरु दिनमा पनि त्यतिनै रकममा धागो बाध्नुहोस् ।ध्यान दिनुहोस् कि ४१ दिनमा एक दिन पनि यस्तो काम गर्न तपाइँ छुट्नु वा झुकिनु हुँनेछैन ।

यो एक प्रकारको साधना हो । पूरै ४१ दिन नोट राख्ने र त्यही मनोकामना माग्नु आवश्यक पर्छ । तपाइँ एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com