बलिउड अभिनेत्री सारालाई सबैभन्दा बढी मनपर्ने कुरा !


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

बलिउड अभिनेत्री सारा अली खानले ‘केदारनाथ’ फिल्मबाट डेब्यु गरिन् । डेब्यु फिल्मबाटै चर्चामा आएकी सारा अहिले फिल्म छनोट गर्दैछिन् । उनले आफ्नो पढाई बारे बोलेकी छन् ।

साराले आफ्नो पढाईका बारेमा बोल्दै भनिन, ‘१० कक्षा पढिसके पछि म चिकित्सा पढ्न चाहन्थे । मेरो हात कापिथ्यो, मलाई महसुस भयो म सर्जरी गर्न सक्दिन । मैंले कानुन पढ्ने निर्णय गरेर इतिहास र राजनीति विज्ञान पढ्न सुरु गरे । तर अन्तिम वर्ष अभिनय पाठ्यक्रम पढे ।’

उनले आफुलाई पढ्न रुचि भएको बताउँदै भनिन, ‘मलाई पढ्न एकदमै मन पर्छ । मैंले लगभग हरेक विषयको किताब अध्ययन गरिसकेको छु । तर रंगमन्चमा काम गर्दा होडबाजी रहेको महसुस गरे । मेरो सानै देखिको सपना अभिनय गर्नु हो । तर पनि यो सबबाट टाढा भएँ । पहिलो कुरा म मोटी थिए ।

दोस्रो पढाकु थिएँ । यसको मतलब मैंले अभिनय गर्न हुन्न थियो । त्यसैले पढाईमा फोकस गरें । एक समय यस्तो पनि आएको थियो मेरो आमाले किताब खोस्नु हुन्थ्यो । अनि भन्नुहुन्थयो यति धेरै पढाई पनि ठिक होइन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो फिल्म ‘सिम्बा’मा कम स्थान भएपछि सैफ अली खानले फिल्म छनोट गर्न सुझाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com