ब्राजिलमा बने बाघ र शार्क माछाको आकारका विमान


प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

विमानस्थलमा एकसाथ राखिएका अन्य विमानहरुभन्दा फरक देखिन र टाढैबाट चिनिने बनाउनका लागि ब्राजिलको एउटा कम्पनीले अनौठो उपाय अपनाएको छ ।

ठूला विमानस्थलमा जब विभिन्न विमानहरु रोकेर राखिन्छ, तब तिनीहरु लगभग उस्तै देखिन्छन् र परबाट चिन्न गाह्रो हु्न्छ । यसै समस्यालाई मध्यनजर गर्दै ब्राजिलको एम्ब्रेयर नामको एक विमान उत्पादक कम्पनील यस्तो अनौठो तरीका निकालेको हो ।

पहिचान गर्न सजिलो होस् भन्ने उदेश्ले कम्पनीले हालै बनाएको दुइवटा विमानलाई शार्क र बाघको आकार र रुपमा उत्पादन गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com