पथलैया–निजगढ सडकखण्ड मा भएको सडक दुर्घटना मा सशस्त्रका एसपी को मृत्यु र सिडिओ घाईते


प्रकाशित मिति : माघ १३, २०७५ आईतबार

हिजो राती शनिबार एेउटा अप्रिय घ्टना घटेको छ जस्मा एेउटा सडक दुर्घटना भयो जस्मा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र उपरीक्षक (एसपी) चडेको गाडी ट्र्याक्टरको टेलरमा ठोकिन पुगेको थियो। जानकारी का अनुशार वाहा हरु कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कने भएको थियो।

उक्त घटना मा सिडिओ र एसपी सहित अरु सुरक्षा अधिकारी चढेको ना१झ १६३३ नम्बरको गाडी पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक एेउटा ट्र्याक्टरको टेलरमा ठोकिन पुग्दा सोही जिप धेरै नराम्रो तरिका ले क्ष्यती ग्रस्थ भएको थियो।

सोही घटना मा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको छ भने सिडिओ गणेश भट्टराईसहित तीनजना घाइते भएका छन् । सिडिओ गणेश भट्टराई का अलावा घाईते हुनेमा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ रहेका छन। जानकारी का अनुशार टाउकोमा गम्भीर चोट लागेकाले सिडिओ भट्टराईको अवस्था गम्भीर रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त घटना मा जिप ट्रयाक्टरको ट्रेलरमा ठोकिदा सडकबाट १० मिटर तल खसन पुगेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com