बलिउड अभिनेता सुनिलको,मरक्कड द लायन अफ अरेबियन सी !


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

बलिउड अभिनेता सुनिल शेट्टी फिल्ममा मुख्य भुमिकामा देखिने भएका छन् । सुनिल विगत ५ वर्षदेखि फिल्ममा केमियो र स्पेशल भुमिकामा देखिदै आए थिए । यो फिल्ममा उनको मुख्य भूमिका छ ।

प्रियदर्शनले निर्देशन गर्न लागेको फिल्म १५० करोड लगानी रहेको छ । फिल्ममा सुनिल १६ औं शताब्दीको विर योद्धाको भुमिकामा देखिदैं छन् । उनले इन्स्टाग्राममा फिल्मको पहिलो लुक्स सार्वजनिक गरेका छन् ।

फोटो सेयर गर्दै लेखेका छन्, ‘मरक्कड द लायन अफ अरेबियन सी । यसको निर्देशन मेरो फेवरेट निर्देशक प्रियदर्शन गर्दैछन् ।’ उनी योद्धाको रुपमा प्रस्तुत छन् । सुनिलको यो लुक्स हलिउड ‘वार’ फिल्मको ‘ट्राय’बाट प्रभावित छ ।

फिल्म हिन्दी, तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको छायाँकन अप्रिल महिनाको अन्तिमतिर सकिएपनि भिएफएक्सको काम धेरै हुने हुँदा सन् २०२० मध्ये तिर रिलिज गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रियदर्शनले निर्देशन गर्न लागेको फिल्म १५० करोड लगानी रहेको छ । फिल्ममा सुनिल १६ औं शताब्दीको विर योद्धाको भुमिकामा देखिदैं छन् । उनले इन्स्टाग्राममा फिल्मको पहिलो लुक्स सार्वजनिक गरेका छन् ।

फोटो सेयर गर्दै लेखेका छन्, ‘मरक्कड द लायन अफ अरेबियन सी । यसको निर्देशन मेरो फेवरेट निर्देशक प्रियदर्शन गर्दैछन् ।’ उनी योद्धाको रुपमा प्रस्तुत छन् । सुनिलको यो लुक्स हलिउड ‘वार’ फिल्मको ‘ट्राय’बाट प्रभावित छ ।

फिल्म हिन्दी, तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको छायाँकन अप्रिल महिनाको अन्तिमतिर सकिएपनि भिएफएक्सको काम धेरै हुने हुँदा सन् २०२० मध्ये तिर रिलिज गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com