सरकारले ठुला भारतीय नोटको चालचल्तीमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बाँके र बर्दियाका होटल व्यवसायमा परेको छ ।सरकारले भारतीय सय रुपियाँभन्दा माथिका सबै ठुला नोटलाई चलनचल्तीमा रोक लगाएपछि भारतबाट बाँके रबर्दियाको ठाकुरद्धारा आउने भारतीय पर्यटकको संख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको व्यवासयीहरुको भनाइ छ ।
ठुला भारु नोटमा प्रतिबन्ध लागाएपछि भारतीय पर्यटकको आगमन ह्वात्ते घटेको र अग्रिम बुकीङ गरेका धेरै भारतीयहरुले पनि नोटकै कारण बुकीङ नै रद्ध गरेको भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा सन्चालन गरिएको होटल सिग्नेट इन कृष्णका सन्चालक दीपेन्द्र अग्रवालले बताउनुभयो । आजको गोरखापत्र दैनिक समाचरमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।