पप, आधुनिक र लोकगीतमा देखिएका सुमित रामको स्वरुपमा, आयो सिताराम


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

पप, आधुनिक र लोकगीतको म्युजिक भिडियोमा देखिएको सुमित थापा रामको स्वरुपमा नयाँ म्युजिक भिडियोमा देखिएका छन् । पपलोक शैलीको डिजे गीतमा रामको स्वरुपमा देखिएका सुमितलाई साथ सिता बनेर साथ दिएकी छिन् करिश्मा ढकालले । गीतमा रावणको स्वरुपमा भने सुवास कार्कीले अभिनय गरेका छन् ।

मिलन साउदको स्वर, सुवास कार्कीको र्याप, रोशन सिंहको शब्द र संगीत रहेको उक्त गीतको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । प्रकाश खड्काको क्यामेरा, बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् ।

गीत युट्युबमा अपलोड गरिएको एकदिनमा नै ठुलो संख्यामा दर्शकहरु बटुल्न सफल भएको छ ।

पप गीतको भिडियोमा मोडल सुमित

प्रमोद खरेलको नयाँ गीतको भिडियो, आधुनिक गितमा सुमितको डेब्यु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com