प्रमोद खरेलको नयाँ गीतको भिडियो, आधुनिक गितमा सुमितको डेब्यु

चर्चित गायक प्रमोद खरेलको स्वरमा धोकेबाज बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सुमित थापाले अभिनय गरेका छन् । आधुनिक गीतमा थापाको यो पहिलो अभिनय हो । यसअगाडि उनी लोकगीतको म्युजिक भिडियोमा देखिएका थिए । कुलेखानीमा छायांकन गरिएको भिडियोमा त्यसक्षेत्रको आकर्षक दृश्य समेत देख्न सकिन्छ । भिडियोमा सुमित थापालाई मोडल सपना सिंह … Continue reading प्रमोद खरेलको नयाँ गीतको भिडियो, आधुनिक गितमा सुमितको डेब्यु