‘भ्रष्टाचारीलाई पाता कसेको हेर्न विदेशबाट मातृभुमी मै नजर लगाईरहेका छौं’


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

– हेम पाठक

सम्माननिय प्रधानन्यायधीस चोलेन्द्र शमसेर जवराले आफ्नो कार्यकालको शुरुवातमै गरेका केहि आशालाग्दा फैसलाहरुले अब देशमा न्याय क्षेत्रको उज्जवल भविश्य देखिएको छ । बिहानीले नै दिनको संकेत गर्दछ भने जस्तै निराशजनक अवस्थामा रहेको न्याय क्षेत्रमा जवराको आगमनले जनतामाझ ठुलो आशा पलाएको प्रष्ट देखिन्छ । मेरा मित्र तथा छिमेकी समेत रहनुभएका सम्माननीय प्रधानन्यायधिसले आफ्नो कार्यकालमा न्याय क्षेत्रमा ठुलो सुधार ल्याउन सक्नुहुनेछ भन्ने कुरामा पुर्ण विश्वस्त छौं ।

यती नै बेला नेपालमा रहेका खोज पत्रकारिता गर्ने पत्रकारहरुको संस्थाले गरेको ऐतिहासिक रिर्पोटिंगलाई जुनसुकै शब्दमा बयान गरे पनि कमी हुन्छ । यस प्रकारको पत्रकारिता आजको नेपालको माग हो । भ्रष्टाचार बिरोधी पत्रकारिता गर्ने पत्रकारलाई हरेक बर्ष पुरस्कार प्रदान गरेर हौसला दिंदै आएको हाम्रो संस्था हेम सरिता पाठक फाउण्डेशनले केहि समय अगाडि नै यस बर्षको पुरस्कार बरिष्ठ पत्रकार शिब गांउलेलाई दिने निर्णय गरेकोमा हामी उहाँको अगुवाईमा भएको यस प्रकारको कार्यप्रति थप गौरवान्वित भएका छौं ।

भ्रष्टाचारको अन्त्य आफ्नो मुल उद्धेश्य राख्नुभएका सम्माननिय प्रधानमन्त्रीको पहिलो कार्यकाललाई नै हाम्रो संस्थाले अमेरिकाबाटै क्यान्डील लाईट बालेर स्वागत गरेको स्मरण गर्दै सम्मानननिय प्रधानमन्त्रीज्यूले देशमा भ्रष्टाचार अन्त्यका लागि अझै कडा कदम चालेको हेर्न चनाखो भएर हरपल मातृभुमी मै नजर लगाईरहेका छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मातृभुमीको भ्रष्टाचार अन्त्यका लागि बिभिन्न क्षेत्रबाट अभियान चलाउने हेम सरिता पाठक फाउण्डेशन सदैब लागिरहने नै छ ।

हेम पाठक हेमसरिता पाठक फाउण्डेशनका संरक्षक हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com