प्रतापको गीतमा ‘आँप’ जोडीको ठुम्का (भिडियो)


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

प्रताप दासको ‘के नै छ र’ बोलको गीत सार्वजनिक भएको छ । प्रताप दासको एकल आवाज रहेको गीतमा पल शाह र आँचल शर्मा फिर्चड छन् ।

डान्सिङ नम्बरको गीतमा प्रदिप चौलागाईंले लेखन रहेको छ । संगीत कल्याण सिंहको रहेको छ भने संगीत समायोजन रिकेश गुरुङ्गको रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको छ भने भिडियो निर्देशन विकाश सुवेदीको रहेको छ ।

उत्सव दाहालले खिचेको गीतको भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com