जनगणनामा नागरिकताबारेको प्रश्न थप्न ट्रम्प प्रशासनलाई लगायो अदालतले रोक


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

सन् २०२० को अमेरिकी जनगणनामा नागरिकताबारेको प्रश्न थप गर्नमा ट्रम्प प्रशासनलाई अदालतले रोक लगाएको छ । दक्षिणी न्युयोर्कका युएस डिस्ट्रिक्ट जज जेसे फरम्यानले जनगणनामा नागरिकताबारेको प्रश्न सोध्न अमेरिकी सरकारलाई रोक लगाएका हुन् ।

उनले जनगणनामा नागरिकताबारेको प्रश्न थप्नु गैरकानुनी रहेको बताएको छन् । जनगणनामा नागरिकताबारेको कुनै प्रश्न थप गर्नका लागि संसदलाई तीनबर्षको सुचना दिनुपर्ने नियमको पनि पालना नगरिएको न्यायाधिसको ठहर छ । आप्रवासी अधिकारवादी संस्थाहरुले अदालतको फैसलाको स्वागत गरेका छन् ।

गत मे महिनामा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ कमर्सले जनगणनाबारेको प्रश्नमा नागरिकतासम्बन्धि प्रश्न थप्ने बताएको थियो । डिपार्टमेन्ट अफ जस्टिसले सन् २०१७ को डिसेम्बरमा गरेको अनुरोध अनुशार त्यसो गर्न लागिएको जनाइएको थियो ।

यी विषयमा क्यालिफोर्नियाको अदालतमा पनि मुद्दा दायर गरिएको छ । सर्बोच्च अदालतले पनि यो विषयलाई आगामी महिना सम्बोधन गर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com