काठमाडौं सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा जडान गर्ने


प्रकाशित मिति : १ माघ २०७५, मंगलबार

काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार ससिी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ ।

समाजमा हुने अपराध निउन्त्रण गर्न र हुने  सम्भावित अपराधलाई रोक्न ठुलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक शैलेले थापाले उपत्यकालाई प्रविधिलको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com