बाँदरलाई यौन दुर्व्यवहार गर्ने महिला जेल !


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजाय सुनाएको हो ।

एउटा पसलमा राखिएको बाँदरलाई उनले दुर्व्यवहार गरेको बताइएको छ । ९० सेकेन्डको भिडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको थियो ।

उनले बाँदरको गुप्ताङ्ग समातेर हाँसेको तथा भद्दा टिप्पणी गरेको आरोपमा मुद्दा चलाइएको थियो । सार्वजनिक स्थलमा बाँदरसँग कामुक गतिविधि गरेको अदालतको ठहर छ । महिलाले आफ्नो गल्ती स्वीकार गरे पनि ‘नियतवस’ त्यस्तो नगरेको बताएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com