निर्मलाको सामुहिक बलात्कारपछि हत्याको आशंकामा थप ४ जनालाई काठमाडौं ल्याइयो


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

प्रारम्भिक आधारमा भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको छ ।

अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यस्तै पाँचजनालाई हिरासतमा लिएका छौँ एक प्रहरी अधिकारीले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com