बुढीगंगा नदिमा बाजुराका एक युवकको शब फेला परेको छ । बाजुराको त्रिवेणी नगरपालिका २ छतारा सिम्लाको बुढाबाडाका झप बुढा रहेको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी इन्स्पेक्टर मोहन साउदले जानकारी दिनु भएको छ ।
शनिबार साफेबगर नगरपालिका ३ स्थित बुढीगंगा नदिमा बेवारिसे अवस्थामा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकका आफन्तालाई खबर गरेको बताइएको छ ।
२२ वर्षिया बुढा मानसिक सन्तुलन ठिक नभएको उनका आफन्त दल बहादुर बुढाले बताउनु भएको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको बताइएको
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।