बाबू बोगटी र बसन्ती राईले न्यूयोर्कका नेपालीलाई नचाऊँने !!


प्रकाशित मिति : कार्तिक २७, २०७५ मंगलबार

चर्चित गायिका,नायिका एवं नृत्यकार बसन्ती राई र ख्यातिप्राप्त नायक,गायक बाबु बोगटी को नोम्मेवर 18 आइतबार बाजेको सेकूवा सन्नीसाइड मा भब्य सांगितिक साँझ हुने भएको छ।

बिगत लामो समय देखी न्यूयोर्क मा कला क्षेत्रमा क्रियाशील बसन्ती र नेपाली मनहरूका ‘बाबू’ बाबू बोगटीले भरपुर मनोरंजन दिने आयोजक ले बताएका छन ।

ए तुल्सी आँगनमा रोपौंला,हिर्काउँला लौरीले,लाने भए लैजाऊ कान्छा,बरको छायाँको लगाऊँदै माया लगायत दर्जन भन्दा बढ़ी गीत गाऊँने गायिका बसन्ती राई ले बताईन । संसार भर नेपालीहरू लाई मनोरंजन दिलाउँने र नेपाली कला संस्कृति लाई बिश्वमाझ पूर्याऊँन आफु न्यूयोर्क आएको बाबू ले बताए ।

साँझ 8.30 बाट सुरु हुने उक्त साँझ को टिकट $ 15 रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com