लक्ष्मीपूजाको रमझम (फोटो फिचर)
प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार
आज लक्ष्मीपूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै र दिपावली गरेर मनाइदैछ । कतै रंगोली र मण्डला निर्माण गरिएको छ । कतै आधुनिक त कतै दियो बत्ति बालेर झिलिमिली बनाइएको छ । देउसी भैलो खेल्नेहरुको पनि भींडभाड देखिन्छ । काठमाडौं जताजतै झिलिमिली बनाइएको छ । काठमाडौंका ठमेल , दरवारमार्ग, भद्रकाली, लाजिम्पाट लगायतका क्षेत्रमा पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले खिचेका केही तस्वीरहरु ।



































