पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको इमरजेन्सी सेवाको गेटमा ३ दिन देखी छटपटाइरहेकी एक बृद्ध आमाको अवस्था हेर्दा जो कोहीका आँखा रसाउँछन्।
बिरामी भएर उपचार गर्न आएकी उनको अवस्था बास्तवमै दर्दनाक थियो। पैसा नभएर उपचार गर्न नसकेर गेट बाहिर बसेको बताउने उनको बारेमा उक्त सरकारी अस्पतालको सामाजिक सेवा इकाईसँग प्रश्न राख्दा उहाँको उपचार भैरहेको कर्मचारीहरुले बताए। भिडियो हेर्नुहोस :
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।