जयललितालाई समर्थकले किन मान्थे भगवान् ?


प्रकाशित मिति : मंसिर २१, २०७३ मंगलबार

जिन्दगीका लागि ७५ दिनसम्म संघर्ष गरेपछि ६८ वर्षीया जे जयललिताले सोमवार अन्तिम सास फेरिन् । ६ चोटि तमिलनाडुको मुख्यमन्त्री बनेकी जयललितालाई फोक्सोमा संक्रमण भएको थियो । पछि हृदयघात भएपछि उनको मृत्यु भयो । तमिलनाडुका जनता उनलाई भगवान् मान्छन् ।

उनले गरीबहरूका हितका लागि लिएका धेरै फैसलाका कारण मानिसहरू उनलाई अम्मा भनी बोलाउँथे । जयललिताले आयभन्दा बढी अधिक सम्पत्तिको मामिलामा जेल जाँदा उनका सयौं समर्थकले आत्महत्या समेत गरेका छन् । जयललिताले आफ्नो समर्थकका लागि सस्तोमा सामान किन्ने अम्मा योजना ल्याएकी थिइन् जसले गर्दा उनी देशभरि प्रसिद्ध भइन् । त्यसैकारण उनलाई मानिसहरूले अम्मा भन्न थाले ।

तमिलनाडुका जनताका लागि उनले खाने नूनदेखि लिएर सिनेमाको टिकट समेत सस्तो गराइदिएकी थिइन् । गरीबले राज्यबाट पाउने सबै सुविधा पाउनुपर्छ भन्ने उनको मान्यता थियो । जयललिताका यही योजनाहरूका कारण तमिलनाडुका जनता उनलाई देवी मानेर पुज्थे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com