झक्कड थापाको गीत सार्वजनिक (भिडियोसहित)


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो ।

थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो नेपाल आइडलको अडिसनबाटै बाहिरिएर पनि झक्कड थापाले निकै चर्चा पाएका थिए । उनले राम्रो गीत गाएर भन्दा पनि अरुलाई हसाएर चर्चा बटुल्न सफल भएका थिए ।

भिडियो

नेपाल आइडलबाट चर्चा बटुल्न सफल भएका झक्कडले धेरै मिडीयमा अन्तर्वार्ता दिर्दै आएका आएका छन् । नेपाल टेलिभिजनबाट प्रराण हुने चर्चित टेलिश्रृखला भद्रगोलमा समेत २ इपिसोड काम गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com