महिला हराएको सूचना: सेयर गरेर भेटाउन मदत गर्नुस


प्रकाशित मिति : आश्विन १६, २०७५ मंगलबार

तारकेश्वर नगरपालिका वडा नं १ घर भै बस्ने ३३ बर्षिय ‘सिता तिमिल्सिना’ असोज ९ गतेबाट बेपत्ता भएकी छिन ।उनि गुहेश्वरी (ता.न.पा -४) बाट हराकि हुन् । उनलाई देख्न र भेट्न हुने महानुभावहरुले तल देहायको सम्पर्क नम्बर वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन अनुरोध समेत गरेका छन् ।

सम्पर्क नं- ९७४१००१६७४,९८०८०१३१६५ अध्यक्ष:- नेपाल मानव अधिकार संगठन तारकेश्वर नगर कार्यसमिति ।

सुपरस्टार अनुष्का शर्मा गम्भिर रोगको शिकार बनेको खुलासा

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय धेरै नै चर्चामा छिन् । भारतिय मिडियाका अनुसार चलचित्र सुई धागालाई लिएर चर्चामा आएकी अभिनेत्री अनुष्का शर्मा अहिले एक रोगका कारण गम्भिर बिरामी परेकी छन् । चर्चित अभिनेत्री अनुष्का देख्नमा स्वस्थ देखिएपनि उनी विरामीका कारण भित्रभित्रै निकै पीडामा छिन्।

अनुष्कालाई लिएर उनका फ्यानहरुलाई दुखको भएको छ।रिर्पोटका अनुसार अनुष्का यतिबेला इन्टेसिव फिजियोथेरापी सेशनका कारण समस्या भोगिरहेकी छिन्। अहिले अभिनेत्री अनुष्का शर्माले आफ्नो रोगको ेउपचार गराइरहेकी छिन्। चिकित्सकले उनलाई ३, ४ हप्ता आराम गर्न सुझाव दिएका थिए। तर उनी कामका कारण आराम गर्न पाएकी छैनिन्। अनुष्काका साथमा यस चलचित्रमा वरुण धवन देखिएका छन्। दुबै अहिले चलचित्रको प्रचारप्रसारमा व्यस्त छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com