साफ च्याम्पियनसीप फुटबल : विमल घर्तीमगरले फर्काए गोल
प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

बंगलादेशमा जारी साफ च्याम्पियनसीप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तान भिडिरहेका छन् ।
पहिलो हाफसम्म १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएको छ ।
नेपालका स्ट्राइकर विमल घर्तीमगरले ८१ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।