कडा सुरक्षाकाबीच ट्रम्पले गरे न्युयोर्कमा मतदान


प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार

अत्यन्तै कडा सुरक्षाका बीच राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कमा मदतान गरेका छन् ।

ट्रम्प न्युयोर्कको म्यानहटनमा आफ्नी पत्नी र छोरीका साथ मतदानस्थलमा आएका थिए ।

सुरक्षाकर्मीहरुले घेरिएको एसयुभीमा आएका ट्रम्पलाई अत्यन्तै कडा सुरक्षा प्रदान गरिएको थियो ।

न्युयोर्क पुलिस डिपोर्टमेन्टका आतंकवादबिरोधी सेलका अधिकारीहरु पनि सुरक्षामा संलग्न रहेका थिए ।

ट्रम्प चुनावी परिणाम सार्वजनिक हुँदा सार्वजनिक रुपमा देखिएको यो नै अन्तिम पटक हुने अपेक्षा गरिएको छ ।

डोनाल्ट ट्रम्प मतदानका लागि आउँदा गएराती राम्रोसँग नसुतेको जस्तो देखिएको संचारमाध्यमहरुले जनाएका छन् ।

gop-nominee-donald-trump-casts-his-vote-in-the-2016-presidential-election

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

republican-presidential-nominee-donald-t

republician-presidential-nominee-donald

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com