बिश्वका ति देश जस्को पासपोर्ट नेपालिले पनि किन्न पाउन्छन्
अरु देशमा गएर नागरिकता लिनु भनेको धेरै बर्ससम्म कागजी काममा जेलिनु,त्यहाँको कर तिर्नु र तेही देशमा केहि समय बिताउनुपर्छ भन्ने सबैलाई लाग्न सक्छ तर बिश्वमा यस्ता देश पनि छन् जस्ले आफ्नो देशको नागरिकता मोल तय गरेर बिक्रीमा राखेका छन् । त्यो मोल भनेको त्यो देशमा लगानी गर्न पर्ने पुजी हो । यस्को मुख्य उदश्य भने आफ्नो देशको आर्थिक बृद्दिदर बडाउन र देशमा लगानी बडाउनु हो ।

बिभिन्न रास्ट्रहरुको नागृकता को मुल्य र पुरा गर्न पर्ने कागजी काम यस्तो छ ।
यिमध्य अहिले नागरिकता बिक्री गर्ने कुरामा सबैभन्दा परख्यात रास्ट्र भनेको सेन्ट किट्स एन्ड नेभिस रहेको छ किनभने यो देशको नागरिकता लिनेले आफ्नो कर तिर्नु पर्दैन र सम्पतीको पुरा बिबरण खुलौनु पर्दैन ।अझ अचम्मको कुरा त के छ भने नागरिकता किन्ने व्यक्ती यो देशमा एकपटक पनि जानु पर्दैन ।यस देश को नागरिकता ले १३२ देश जान सकिन्छ र यो धेरै जसो धनाड्य हरुले कर बचाउन यहाँको नागरिकता खरिद गरेको पाइन्छ ।सेन्ट किट्स एन्ड नेभिस ले मात्र करिब वार्षिक २००० नागरिकता बेच्ने गरेको छ जस्ले यो देश को अर्थमा सुधार आएको छ । यद्दपी सबै भन्दा सस्तो देश भने नागरिकता किन्न डोमिनिका रहेको छ ।
-Ashish Khanal






