द्रुत मार्ग निर्माण गर्न टेन्टमा बसेका सेना (फोटो फिचर)
प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार
तस्बिर : प्रदीपराज वन्त, रासस
ललितपुरको खोकना वुङ्मती किनारामा द्रुत मार्ग निर्माणको लागि टेन्ट टाँगेर बसेका नेपाली सेना । स्थानीयवासीको विरोधका कारण केही दिनदेखि मार्ग निर्माण कार्य अवरुद्ध भएको छ ।








