Follow @khasokhasmag

लोकमानलाई नछोड : युवा संगठन


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

विभिन्न राजनीतिक दलमा आवद्ध  एघार युवा संगठनहरुले  अाज स‌ंयुक्त विज्ञप्ति जारी गर्दै पार्टीहरुलाइ   लाेकमान महाअभियोगबाट पछि नहट्न आग्रह गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, –‘लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई बर्खास्त गर्नुपर्ने हामी युवाहरुको साझा निष्कर्ष  हाे’ ।

विज्ञप्तिको पूर्णपाठ–

a-press-statement-jpeg

 

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com