राष्ट्र बैंकमा एमालेकै अराजकता !


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो ।

स्वयम् केन्द्रीय बैंक पनि तीन बर्षअघिको भुकम्पले नराम्रोसँग थिलथिलो भएको छ । तरपनि मुलुक र नेपाली जनतको निम्ति मौद्रिक क्षेत्रबाट पुर्याउनुपर्ने

योगदानको निम्ति राष्ट्र बैंक आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । बैंक तथा वित्तीय संस्थाहरुको नियमना तथा पुपारीवेक्षण गरी सर्वसाधारणलाई नेपाली बैंकिग प्रणालीप्रति थप विश्वास दिलाउनु उसको कर्तव्य हो ।

विशेषगरी आफुलाई एमालेनिकट ठान्ने बैंकको कर्मचारी सघले पछिल्लो एक दशकदेखि देखाउँदै आएको अराजकताका कारण बैंकको कार्य वातावरण थप लालिंग भएको खबर आज प्रकाशित दृष्टि साप्ताहिकले लेखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com