नयाँ वर्षमा सिस्नोले हानेर सत्कार


प्रकाशित मिति : बैशाख १, २०७५ शनिबार

अछाम – नयाँ वर्षको सुरुवातसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ ।

सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । आजको नागरिक दैनिकमा यो समाचार छ ।

पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा बझाङ, बाजुरा र बैतडीमा बैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ ।

समाचारमा लेखिएको छ, बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com