बिहीबार प्रधानन्यायाधीश पराजुलीले दिए, राजीनामा


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, काठमाडौं । पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् ।

मंगलबार पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले बिहीबार बिहान राजीनामा बुझाएका हुन् ।

पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com