नेपालले पिएनजीलाई ११४ मा समेट्यो, ऐरी र लामिछानेले ४-४ विकेट लिए


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिलाई नेपालले ११४ रनमा समेटेको छ।

निर्धारित ५० ओभरको खेलमा २७.३ ओभरमा सबै विकेट गुमाएर पिएनजीले ११४ रन बनायो। पिएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए।

करन केसी र सोमपाल कामीले १-१ विकेट लिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com