Follow @khasokhasmag

नेपालले पिएनजीलाई ११४ मा समेट्यो, ऐरी र लामिछानेले ४-४ विकेट लिए


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिलाई नेपालले ११४ रनमा समेटेको छ।

निर्धारित ५० ओभरको खेलमा २७.३ ओभरमा सबै विकेट गुमाएर पिएनजीले ११४ रन बनायो। पिएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए।

करन केसी र सोमपाल कामीले १-१ विकेट लिए।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com