१३ MBBS का बिधार्थी : जानेबेला नामको अगाडी डाक्टर थप्छु भन्दै गए फर्किदा स्वर्गीय थपेर आए

सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए…!! Anjila Shrestha Algina Baral Ashna Shakya. Shweta Thapa Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal —

बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली

धिकारीहरुबाट दुर्घटनाको बारेमा जानकारी गराएका थिए । दुर्घटनामा परेको विमानमा सवार चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए ।जस्मा ३३ यात्रु नेपाली नागरिक रहेको बताइएको छ । ३३ नेपाली यात्रुमा २८ महिलासहित बालबालिका रहेको बताइएको छ । केएमसी अस्पताल सिंनामंगलमा उपचारको अवस्थामा मृत्यु भएको मध्ये चारको सनाखत भएको छ ।

जस्मा तीन नेपाली यात्रुहरु सजना देवकोटा, प्रवीण चित्रकार, हरिशंकर चित्रकार र विदेशी नागरिक रोकिबुल हसन रहेका छन् । दुर्घटना परि आगलागीमा परेको विमानबाट ११ जनाको सकुशल उद्दार गरिएको बताइएको थियो ।विमानले इन्जिनमा खराबी आएको भन्दै अफ रुटबाट त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो ।

Satyasamachar बाट

मङ्लबार, फाल्गुन २९, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री