के भन्छन् बिमान दुघर्टनामा बाँचेका यी नेपाली ? (भिडियो)


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

सोमबार काठमाडौंमा भएको विमान दुर्घटनामा केही भाग्यशाली यात्रुहरुभने बाँच्न सफल भएका छन् । कम्तीमा ४९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा यी यात्रु कसरी बाँचे? उनी के भन्छन् ? हेर्नुहोस् भिडियो । यो भिडियो मेडिसिटी अस्पतालका डाक्टर विजय रिमालले खिचेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com