Follow @khasokhasmag

भत्ताकै लागि विदेश भ्रमण:बर्षभरिको खर्च ६ महिनामै सकियो !


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालु आर्थिक बर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ ।

सरकारले चालु आवमा कर्मचारीको विदेश भ्रमणका लागि भ्रमण खर्च शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगेर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ ।

चलाु आव ०७४, ०७५ को बजेटमा खर्च शीर्षकमा नम्बर २२६१२ मा सरकारी कर्मचारीको लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com