लामो समय देखि रोगले च्यापेको ४ वर्षीय कृष्टिना सुनुवार यो संसार बाट बिदा


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

लामो समय देखि रोगले च्यापेको ४ वर्षीय कृष्टिना सुनुवार अन्तत, यो संसार बाट बिदा भएकी छिन् | ओखलढुंगा लिखु गाउपालिका ८ वाच्पु निवासी श्री नीर कुमार रुपाच सुनुवारका ४ बर्षिय छोरी कृष्टिना सुनुवारलाई रक्त क्यान्सर लामो समय देखि पिडित थिईन् |

आर्थिक अवस्था कमजोर भएका परिवारले क्यान्सर पिडित बालिकाको उपचारका लागी सहयोग गरि छोरीको ज्यान बचाई दिन आग्रह समेत गरेका थिए |

सोहि अनुसार विश्वभरबाट आर्थिक सहयोग समेत जुटिरहेको थियो दिल्लीमा उपचार पश्चात आज मात्र नेपाल फिर्ता भएकी ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ! विश्वभरबाट आर्थिक सहयोग जुटाई उपचारको निमित्त भारत लगिएको तर उपचार सफल नभए पछी उनलाई नेपाल फिर्ता पठाइएको थियो ।

उपचारको क्रममै क्रिष्टिनालाई निमोनिया भएको परिवार स्रोतले जनाएका थिए । धेरै प्रयासका बाबजुद पनि डाक्टरले अब केहि गर्न नसक्ने भनेर नेपाल फिर्ता पठाएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो!केहि समय अगाडी मात्र क्रिष्टिना सुनुवार बचाउ अभियानका अभियानता किशोर सुनुवारले क्रिष्टिना यो संसारमा नरहेको दुखद खबर बताएका थिए

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

Image may contain: one or more people and people sleeping

Image may contain: 1 person, food

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com