क्रिश्चियन अमेरिकी राजदूतले यसरी मनाइन् दशैं (फोटो फिचर )
प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार
एउटा धर्म र संस्कृति मान्नेहरुपनि अर्को धर्म र संस्कृति मान्नेहरुका चाडपर्वमा रमाउँदा धर्म जाँदैन बरु धार्मिक सहिष्णुता बढ्छ । नेपालमा रहेको अमेरिकी दूतावासमा राजदूत एलाइना बि टेप्लिज क्रिश्चियन भएपनि हिन्दुहरुको चाड दशैं हर्षोल्लासका साथ मनाएकी छिन् । साथमा दूतावासका अन्य कर्मचारीहरुले पनि टिका लगाएर दशैं मनाएका छन् ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]







