Follow @khasokhasmag

क्रिश्चियन अमेरिकी राजदूतले यसरी मनाइन् दशैं (फोटो फिचर )


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

 

एउटा धर्म र संस्कृति मान्नेहरुपनि अर्को धर्म र संस्कृति मान्नेहरुका चाडपर्वमा रमाउँदा धर्म जाँदैन बरु धार्मिक सहिष्णुता बढ्छ । नेपालमा रहेको अमेरिकी दूतावासमा राजदूत एलाइना बि टेप्लिज क्रिश्चियन भएपनि हिन्दुहरुको चाड दशैं हर्षोल्लासका साथ मनाएकी छिन् । साथमा दूतावासका अन्य कर्मचारीहरुले पनि टिका लगाएर दशैं मनाएका छन् ।

14520582_1102846509752407_1224085228493543420_n

14502951_1102846199752438_6948134802773813532_n

14573040_1102846246419100_657521066839696005_n

यो पनि पढ्नुहोस्

अमेरिकामा यस्तो भयो दशैं ! (फोटो फिचर )

राष्ट्रपति निवासमा दशैं, टिका थाप्न सर्वसाधारणको भींड (फोटो फिचर)

निर्मल निवासमा पूर्वाराजारानीबाट टिका लगाउनेको भींड (फोटो फिचर)

उपराष्ट्रपतिको दशैं (फोटो फिचर)

बाबुराम भट्टराईको दशैं (फोटो फिचर)

कस्को दशैं कस्तो ? (फोटो फिचर )

‘दशैंमा आमाको आशिर्वाद भन्दा शक्तिशाली अरु छैन’ – जीवा लामिछाने

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com