बाबुराम भट्टराईको दशैं (फोटो फिचर)


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

 

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईसँग टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् ।

भट्टराईका साथमा उनकी पत्नी हिसिला यमि र पुत्री मानुषी भट्टराईले पनि टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् ।

baburam-bhattarai-dashain-2 baburam-dashain-3 baburam-dashain-2016

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com