‘हिलारी-ट्रम्प-ट्वाइलेट पेपर’ बजारमा, तपाई कुन प्रयोग गर्ने ?


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

 

अमेरिकामा राष्ट्रपति चुनाव आउन लगभग एक महिना बाँकी छ । चुनाव नजिकिदै गर्दा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पका पक्ष र विपक्षमा बजारमा विभिन्न खाले उत्पादनहरु छ्याप्छ्याप्ती भइरहेका छन् । उम्मेदवारका पक्ष र विपक्षमा देखिएका पछिल्ला उत्पादनमा ट्वाइलेट पेपर सबैभन्दा चर्चामा देखिएको छ । अब मतदाताहरुले आफूलाई मन नपर्ने उम्मेदवारको तस्विर अंकित ट्वाइलेट पेपर घरमा लगेर ट्वाइलेटमा पुछ्नका लागि प्रयोग गर्न सक्ने भएका छन् । त्यो बाहेक हिलारी र ट्रम्पका तस्विर अंकित भूताहा जारहरु, हलोइन मास्कहरु, मोजा, गुडिया, सिक्का, टिसर्ट, कुकीज, किताब, गिलासमात्र होइन डोनाल्ड ट्रम्पको तस्विर अंकित कुकुरको दिशा राख्ने झोला समेत बजारमा आएको छ । हफिंटनपोष्टमा प्रकाशित ती उत्पादनका तस्विरहरु खसोखासका पाठकका लागि पनि ।

डोनाल्ड ट्रम्पको तस्विर अंकित ट्वाइलेट पेपर किन्न यहाँ क्लिक गर्नुहोला ।

हिलारी क्लिन्टनको तस्विर अंकित ट्वाइलेट पेपर किन्न यहाँ क्लिक गर्नुहोला ।

यतापनि उपलब्ध छ डोनाल्ड ट्रम्प टवाइलेट पेपर

51jzmsezt2l-_sl1000_1024x1024

612lmxg3vvl-_sl1000_1024x1024

roll3_1_1024x1024

hillary-clinton-toilet-paper_1000_1024x1024

htb1ay74jvxxxxamxvxxq6xxfxxxp_1024x1024

57ebff621a00002c005b572e-1 57ebff621b00003007ef2e91 57ebff641a0000f3045b5730 57ebff641a00002c005b572f 57ebff651a00002c005b5731 57ebff651b00003007ef2e94 57ebff661a00002c005b5732 57ebff661b00007f08ef2e95 57ebff671a0000f3045b5734 57ebff681a00002c005b5735 57ebff681b00007f08ef2e97 57ebff621700004007ac7e4b 57ebff641700002900ac7e4c 57ebff661700004007ac7e4d 57ebff671700004007ac7e4e 57ebff681700004007ac7e4f 57ec04ca1700004007ac7e6d 57f42507170000f70aac97a9

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com