फागुन ४, काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथग्रहण गरेका छन् । शुक्रबार बिहान आयोजित एक समारोहमा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन् । गुरुङले शपथ ग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ गराएका हुन् ।
वाम गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले भने मन्त्री पठाको छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।